News Portal

  • गृहपृष्ठ # भक्तपुर

    गोंगबुकाे क्रुर हत्याकाण्डले पढाउने पाठ

    काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । गत आइतबार शरिर र टाउकाे अलग अलग ठाउँमा रहेकाे अवस्थामा शव भेटिएपछि मानिसहरु त्रसित बने ।...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी

    नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका...बाँकी

    इवामुरा र सिद्धिस्मृति अस्पतालका चिकित्सक र स्टाफहरु क्वारेन्टाइनमा

    सिपाडोलका २२ महिने बालकमा कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न भक्तपुरका २ अस्पतालका चिकित्सक क्वारेन्टाइनमा बसेका छन् । शनिवार बालकमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । सुर्यविनायक ८ सिपाडोलका २२ महिने बालकको हात...बाँकी

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना...बाँकी

    जगातीकाे सडक दुर्घटनामा परेका भक्तपुरका २९ वर्षीय युवकको ज्यान गयाे

    शनिवार राति सडक दुर्घटनामा परेका भक्तपुरका एक २९ वर्षीय युवकको ज्यान गएको छ । भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष २९ को सुमन श्रेष्ठको ज्यान गएको हो । राति करिब ९ बजे जगातीचोकमा उनी सवार...बाँकी

    शंकास्पद सवा कराेडकाे चेकसहित बिद्युत प्राधिकरणका कार्यालय प्रमुख समातिए

    नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता अख्तियारको० फन्दामा परेका छन् । करिब सवा करोडको चेक सहित उनी अख्तियारको फन्दामा परेका हुन् । भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै बिभिन्न...बाँकी