News Portal

  • गृहपृष्ठ # मध्यपुर थिमि

    स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    मध्यपुर थिमि नगर कार्यपालिकामा गठबन्धनका मात्र उम्मेदवार निर्वाचित

    madhyapur thimi

    मध्यपुर थिमि नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनीहरु सबै बहुमतका आधारमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा गीता विश्वकर्मा, शर्मिला...बाँकी

    मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    shashi shreshtha

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो । भूमि, व्यवस्था, सहकारी तथा...बाँकी

    रमेश प्याथको नेतृत्वमा मध्यपुर-३ मा माओवादी केन्द्रको २३ सदस्यीय कमिटी निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । वडा नम्बर ३ को...बाँकी

    मध्यपुर थिमिस्थित अरनिको बस्तीमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

    मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित अरनिको बस्ती उपभोक्ता समितिको अध्यक्षमा ठमनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । शनिबार सम्पन्न समितिको १७औं साधारण सभाले उपाध्यक्षमा...बाँकी

    प्रतिनिधि सभा पुनर्स्थापना नभए गलत नजिर बस्छ : प्राडा युवराज संग्रौला

    वरिष्ठ अधिवक्ता एवम् ठिमीस्थित काठमाण्डू स्कूल अफ ल का संस्थापक प्राडा युवराज संग्रौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्। संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै...बाँकी

    मध्यपुरमा घर बनाउनेक्रममा लड्दा एक मजदुरको मृत्यु

    मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कुण्डोलस्थित ठाकुर अधिकारीले बनाउदै गरेको घरबाट लड्दा एक मजदुरको ज्यान गएको छ । निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लड्न गई उनको ज्यान गएको हो । ज्यान...बाँकी

    भक्तपुर आएर गगन थापाले भने – प्रधानमन्त्री कायर र भगौडा

    नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायर र भगौडा भएको भनेका छन् । प्रधानमन्त्री ओली संसद फेस गर्न नसकी भागेका उनको भनाइ छ । शुक्रवार भक्तपुरको ठिमीमा नेपाली काँग्रेसको...बाँकी