News Portal

  • गृहपृष्ठ # मध्यपुर थिमि

    सडक दुर्घटनामा परी दधिकोट निवासी न्यौपानेको निधन

    मंगलवार दिउसो करिब ३:३० बजेको समयमा सडक दुर्घटनामा परी दधिकोट निवासी नरहरि न्यौपानेको ज्यान गएको छ । मध्यपुर ठिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित उकालोमा भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु. २ ख. ६७८...बाँकी

    चोरीको मोटरसाइकलसहित २ पक्राउ

    भक्तपुरमा २ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । कौशलटार चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने बर्ष १९ को संगित...बाँकी

    महानगरका मेयर शाक्यसँग प्रत्यक्ष सम्पर्कमा रहेका मध्यपुर थिमिका मेयरमा कोरोना नेगेटिभ

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले समेत आफ्नो स्वाब परिक्षण गराएका छन् । उनको...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी

    काठमाडौँ महानगर र मध्यपुर थिमिका मेयरले भेटे सीसीएमसीका संयोजक : राखे यस्ताे माग

    उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । आइतवार रक्षा मन्त्रालयमा पुगी फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव...बाँकी

    भक्तपुर बस्ने २ युवतीहरु अमेरिका लैजाने भन्दै ठगी गरेकाे अभियोगमा पक्राउ

    अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा भक्तपुर बस्ने २ युवतीहरु प्रहरीको फन्दामा परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने...बाँकी

    थिमिस्थित एटिएम फुटाइ पैसा चोर्न खोज्ने युवक पक्राउ

    तस्बिर : सांकेतिक लकडाउनका बेला बैंकको एटिएम फुटाइ पैसा चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहखा बजार स्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउदै गरेको अवस्थामा एक...बाँकी

    मध्यपुर थिमिको कोरोना कोषमा ५ करोड

    मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण लागि कोरोना कोष खडा गरेको छ । उक्त कोषमा ५ करोड राखिएको छ । नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए अनुसार २ करोड नगरपालिका द्वारा संचालित नेपाल...बाँकी