अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार ललितपुरको बालकुमारीमा सम्पन्न भेलाबाट बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । बनेपाली भक्तपुरका लेखक,पत्रकार, साहित्यकार, शिक्षक एवम्  प्राज्ञिक...बाँकी
 bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurpost bhaktapurtimes      
 भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार सहिदस्मृति खेलमैदानमा आयोजित कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त...बाँकी
 bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes nemakipa भक्तपुर      
 क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । युवा पत्रकार बिष्णु सापकोटा जुगलको नेतृत्वमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।         ...बाँकी
 bhaktapur jugal press centre जुगल      
 भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कमलविनायक शाखाको...बाँकी
 bhaktapur      
 नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार सम्पन्न चुनावको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार थापा आफ्नो प्यानलसहित बिजयी बनेका हुन् । थापा ५...बाँकी
 bhaktapur chagu surya binayak thimi      
 भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न भएको हो ।                                   ...बाँकी
 bhaktapur      
 भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।                     ...बाँकी
 bhaktapur surya binayak      
 नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पुनः जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार आफ्नो समूहद्वारा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।               ...बाँकी
 bhaktapur      
 सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुरको चारैवटा नगरपालिकामा एकैदिन नगर सम्मेलन गर्ने भएको छ । शनिवार भक्तपुरमा सबै नगरमा नगर सम्मेलन हुन लागेको हो ।               ...बाँकी
 bhaktapur chagu surya binayak thimi      
 भक्तपुरमा उत्कृष्ट करदाताको रुपमा यो वर्ष पनि युवा व्यवसायी होमप्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् । उनी गत वर्ष पनि सम्मानित भएका थिए । आन्तरिक राजस्व कार्यालय भक्तपुरले वर्षेनी राष्ट्रिय कर दिवसको अवसर पारेर उत्कृष्ट...बाँकी
 bhaktapur tax