News Portal

  • गृहपृष्ठ # bhaktapurpolice

    फेसबुक ह्याक गरी अनलाइन ठगी गरेको अभियोगमा गठ्ठाघरका पाठक पक्राउ

    फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन्...बाँकी

    ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    महानगरीय प्रहरी प्रभाग सुडालले चाँगुनारायण ९ ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ताथली एकता समाज संगको सहकार्यमा प्रभागले आइतवार सचेतना कार्यक्रम सम्पन्न गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तर्गत...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी

    प्रमुख कार्कीको पहलपछि प्रभागले पायो नयाँ भवन

    kishordhwoj

    चाँगुनारायण ८ स्थित महानगरीय प्रहरी प्रभाग सुडालले नयाँ भवन पाएको छ । प्रभाग प्रमुख किशोरध्वज कार्कीको पहलबाट प्रभागले नयाँ भवन पाएको हो । प्रभागको पुरानो भवन साँघुरो भएर बेड थप्नै नमिल्ने भएपछि स्थानीय जनताहरुको सहयोगले...बाँकी

    ‘कोभिड नो भिड’ संचालन गरिरहेको खेलकुद महासंघद्वारा भक्तपुर प्रहरीलाई सहयोग

    ramesh paudel

    नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको...बाँकी

    भक्तपुरमा सार्वजनिक चौताराबाट गोली बरामद

    भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो । चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला...बाँकी

    एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी