News Portal

  • गृहपृष्ठ # bhaktapurpolice

    भक्तपुरबाट १ लाख ६५ हजार सहित ८ जुवाडे पक्राउ

    भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट ८ जुवाडे पक्राउ परेका छन् । ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जना पक्राउ...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    छालिङका कार्कीले चलाएकाे स्कुटीको ठक्करबाट भोलाछेँकी सुवालको ज्यान गयाे

    स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो । चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको...बाँकी

    सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी

    बिना मास्क हिड्नेलाई १ सय जरिवाना गराउँदै भक्तपुर प्रहरी

    दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि...बाँकी

    एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो । त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक...बाँकी

    अश्लिल संदेश सामाजिक सञ्जालमा पठाउने पुरुष प्रहरी फन्दामा

    प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन्...बाँकी

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    पाँच सयले ज्यान गयाे, हत्यारा प्रहरी हिरासतमा

    काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयामा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैया लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली...बाँकी