News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    अर्थ–राजनीति विज्ञ एवं भक्तपुरका युवा नेता डिपी ढकालको ‘समाजवाद र नेपाल’ सार्वजनिक

    dp

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी

    कांग्रेस महाधिवेशनमा पत्रकारद्वारा क्यामेरा डाउन

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको...बाँकी

    त्रिवि समन्वय महाशाखा प्रमुखमा तिवारी

    देशकै जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ । पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय...बाँकी

    बागमती प्रदेश अध्यक्षमा डिपी ढकालको दावी

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा भक्तपुर संयोजक डिपी ढकालले दावी गरेका छन् । काठमाडौमा जारी पहिलो अधिवेशनबाट निर्वाचित हुने बागमती  प्रदेश समितिमा उनले अध्यक्ष दावी गरेका हुन् ।             ...बाँकी

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता -२०७८ सम्पन्न भएको छ । पुरस्कार वितरणसहित प्रतियोगिता शुक्रबार  सहिदस्मृति खेलमैदानमा सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण...बाँकी

    जनयुद्धका बैज्ञानिक श्रेष्ठ विज्ञान तथा प्रविधि बिभागमा मनोनित

    नेकपा(माओवादी केन्द्र) भक्तपुरका सह इन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागमा सदस्य मनोनित भएका छन् । उनले शुक्रबार पार्टी मुख्यालय पेरिस डाँडा पुगी उक्त पदको शपथ ग्रहण समेत गरेका...बाँकी

    प्रजातन्त्रको परिभाषा अमेरिकी आँखाबाट निर्धारण हुँदैन

    डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजना गरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्र विश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् । संसारमा प्रजातन्त्रको एउटा...बाँकी

    बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो । बिहीवार मध्यपुर थिमिमा...बाँकी

    वडाध्यक्ष थापाद्वारा ३ सय विद्यार्थीलाई ट्र्याक सुट वितरण

    जनप्रतिनिधिको रुपमा काम गरेवापत आउने आफ्नो तलवभत्ता विद्यालयलाई दिने घोषणा गरेका सूर्यविनायक-८ का वडाध्यक्ष किरण थापाको पहलमा ३ सय विद्यार्थीले ट्र्याक सुट पाएका छन् । समानान्तर निर्माण सेवाको सहयोगमा वडाध्यक्ष थापाले सिपाडोलस्थित श्री शान्ति निकेतन...बाँकी

    भक्तपुरको बालकोटमा कुटपिटबाट युवकको मृत्यु

    गएराति भक्तपुरको सूर्यविनायक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूनपा-१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका छन् । गएराति साढे ९ बजे उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको...बाँकी