News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    शुभचिन्तकको नेतृत्वमा प्रेस सेन्टर भक्तपुरको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

    प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल...बाँकी

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    सर्वाधिक उचाईमा रक्तदानको रेकर्ड

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक २६ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लायन्स क्लब अफ काठमाडौं ब्लड...बाँकी

    चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी

    भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी

    सिद्धपोखरीमा डुबेर गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका १ दुधपाटी स्थित पर्यटकीय स्थलको रुपमा रहेको सिद्धपोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा चाँगुनारायण ३ झौखेल बस्ने बर्ष २७ को राजेश सुलु रहेका छन् । युवक पोखरीमा डुबेको भन्ने...बाँकी

    भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस, सहमती नजुट्दा देवर भाउजूबीच चुनाव

    नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस परेको छ । वरिष्ठ उपाध्यक्षमा सहमती जुट्न नसक्दा नेतृत्व चयनमा सकस परेको हो । संघको जारी ३४ औं बार्षिक साधारण सभाबाट निर्वाचित हुने...बाँकी

    भक्तपुरका ज्वाईं जम्मकट्टेल फेरिपनि प्रभावशाली मन्त्री

    shalikram jamarkattel

    बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल...बाँकी

    वाइसिएल भक्तपुरको इन्चार्जमा आक्रोश, संयोजकमा रंजीत

    dinesh thapaliya naresh ranjit

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल)ले आफ्नो जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगो लगाएको छ । वाइसिएलले देशैभरको जिल्ला नेतृत्व मंगलवार साँझ टुंगो लगाएको हो । भक्तपुर पोष्टलाई...बाँकी

    भक्तपुर प्रहरीलाई टाउको दुखाई बन्दै बैंकिङ कसुर

    गत ३ महिना यता प्रहरीमा परेको उजुरी  हेर्दा भक्तपुरमा सबैभन्दा बढी बैंकिङ कसुरको समस्या देखिएको छ । असोज मसान्तसम्म परेको उजुरी हेर्दा यस्तो देखिएको हो । ३ महिनामा बैंकिङ कसुरका ३७ मुद्दा परेका महानगरीय प्रहरी...बाँकी