News Portal

  • गृहपृष्ठ # chagu

    कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय बन्द

    जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएसंगै नगरपालिकाका सेवाहरु बन्द भएका छन् । जनसम्पर्कमा रहेका कार्यालयमा कार्यरत २ जना अधिकृतहरुमा कोरोना पोजेटिभ पाइएपछि सबैजना नै क्वारेन्टाइनमा...बाँकी

    विकास प्रहर र राज सागरकाे’बहुलाएँ म’मा उपेन्द्र,प्रकृती र अर्शुकाेे स्क्रिन सेयर(भिडियोसहित)

    पत्रकार समेत रहेका गजलकार विकास प्रहरको “बहुलाएँ म” बोलको गजलमा म्यूजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युबमार्फत सार्वजनिक समेत गरेको छ । भक्तपुरको दुवाकोट घर भएका प्रहरको शब्दमा उनिएको “बहुलाएँ...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी

    गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना

    बेलाबेलामा वर्षा भइरहे पनि केहि दिन यता गर्मी निकै बढेको छ । यस्तो उखरमाउलो गर्मी छल्न भक्तपुरमै रहेको झरनाबारे धेरैलाई थाहाँ नहुन सक्छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन ।...बाँकी

    पानी भरिएको बाल्टिनमा डुब्दा भक्तपुरमा एक बालकको मृत्यु

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नम्वर ३ झौखेलमा बाल्टिनको पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको २ वर्षिय छोरा  प्रत्युस् श्रेष्ठको बाल्टिनको पानीमा डुब्दा ज्यान गएको...बाँकी

    भक्तपुर-चाँगु सडक खण्डलाई गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग

    भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी

    दिवंगत सांसद लामिछानेको परिवारलाई सरकारले सहयोग गर्ने

    भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी

    अस्ताए प्रदेश सभा सदस्यमा भक्तपुरबाट निर्वाचित एक असल प्रतिनिधि लामिछाने

    आइतवार अकस्मात मष्तिस्कघात भएका प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन  भएको छ । भेन्टिलेटरमा राखेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउसो १ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको हो । मृतक लामिछानेको...बाँकी