News Portal

  • गृहपृष्ठ # chagu

    भक्तपुर आएर मुख्यमन्त्री पौडेलले भने – सबै सरकारी कार्यालय माफियाको कब्जामा भएछ

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा...बाँकी

    पतन्जलीले भक्तपुरमा ५ दिने योग प्रशिक्षक तालिम संचालन गर्ने

    पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी

    भक्तपुरका उपमेयरहरु भन्छन् – आमाले जस्तै निष्पक्ष न्याय गर्छौ

    न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका...बाँकी

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय,भक्तपुरका शाखा अधिकृत समातिए

    arrest

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ...बाँकी

    चाँगुमा टिपरको ठक्करबाट १९ महिने बालकको दुखद मृत्यु

    सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् । दिउसो...बाँकी

    भक्तपुर जिशिकाको अत्यन्त जरुरी सूचना हेर्नुभयो ? सबै विद्यालयले हेर्नैपर्ने

    एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी

    खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन । सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली...बाँकी

    भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी

    भक्तपुरमा इँट्टा अभाव, करको कारण देखाउदै मूल्य वृद्धिको दाउमा व्यवसायी

    भक्तपुर,पुस २७ । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन्...बाँकी