News Portal

  • गृहपृष्ठ # thimi

    होन्डा सोरुम गठ्ठाघरमा तेल कम खाने स्कुटर आएको दावी : सोमबार गरियो सार्वजनिक

    bhaktapur honda show room

    भक्तपुरमा होन्डा सोरुम गठ्ठाघरले होन्डा ब्रान्डको नयाँ स्कुटर सार्वजनिक गरेको छ । सोरुपले होन्डाको नयाँ स्कुटर ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको हो । मध्यपुर ३ का वडाध्यक्ष प्रेम कुटुले सोमबार उक्त मोडलको स्कुटर सोरुममा एक...बाँकी

    भक्तपुरमा भयानक दुर्घटना

    road accident in bhaktapur

    भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो । बा३च ६०१० नम्बरको निजी कार आज सोमबार...बाँकी

    चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

    भक्तपुरको मध्यपुर थिमी ४ चारदोबाटो स्थित साझा पेट्रोल पम्प अगाडी अरनिको राजमार्गमा दुर्घटनामा परेका मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटना आज बिहीवार  साँझ करिब साढे ६ बजे भएको हो । ज्यान गुमाउने व्यक्ति बा...बाँकी

    भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त

    नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका डा खगराज बरालले राजनीतिक नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित घर नजिकै बस्दै आएका बराल राजिनामा लगत्तै राजनीतिक नियुक्ति पाउने अर्का भाग्यमानी सचिव बन्न पुगेका...बाँकी

    चारदोबाटो स्थित आईल्याण्डमा मोटरसाइकल ठक्कर खादा चालकको ज्यान गयो

    मध्यपुर थिमी-४ चारदोबाटो स्थित आईल्याण्डमा मोटरसाईकल ठक्कर खादा चालकको ज्यान गएको छ । मोटरसाईकल चालक जिल्ला सोलुखुम्बु चौलाखर्क-३ घर भई हाल जिल्ला काठमाण्डौ काडाघारी बस्ने वर्ष २७ को रमेश कुमार बस्नेतको ज्यान गएको हो ।...बाँकी

    भक्तपुरमा सार्वजनिक चौताराबाट गोली बरामद

    भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो । चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला...बाँकी

    चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् ।...बाँकी

    भक्तपुरमा बिपन्न सुत्केरीलाई वाइसिएलको खाद्यान्न सहयोग

    मध्यपुर थिमी वडा नं. ३ गठ्ठाघरमा डेरागरी बस्ने एक बिपन्न महिलालाई वाइसिएलले राहत दिएको छ । २ महिनाको सुत्केरी र २ जना नानिको आमा समेत रहेकी उनलाई राहत प्रदान गरिएको हो । ठेलागाडामा पानीपुरी बैच्दै...बाँकी