मध्यरातको समयमा कौशलटार स्थित सडकमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको कार प्रबिन पेट्रोल पम्प नजिक राती करिब साढे १२ बजे दुर्घटना हुँदा उनको ज्यान गएको हो...बाँकी
thimi मध्यपुर ठिमी
भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी
madhyapur thimi sanothimi campus thimi मध्यपुर ठिमी
गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी चालकले ज्यान गुमाएका हुन । ...बाँकी
madhyapur thimi thimi
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । तत्कालिन वाइसीएल र युवासंघ नेपालको एकतापछि गठित राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले १ वर्षपछि पूर्णता...बाँकी
bhaktapur chagu surya binayak thimi
शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व...बाँकी
bhaktapur changu narayan humkala pande surya binayak thimi सिडिओ हुमकला पाण्डे
भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी
bhaktapur madhyapur thimi thimi भक्तपुर
प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा उनलाई...बाँकी
madhyapur thimi thimi
नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल क्षयरोग...बाँकी
madhyapur thimi
बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा...बाँकी
bhaktapur surya binayak thimi
पछिल्लो २४ घन्टामा भक्तपुरमा ७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिदा भक्तपुरमा ७४ जना थपिएका हुन् । यो संगै भक्तपुरमा कूल संक्रमितको संख्या करिब १५ सय पुगेकाे छ...बाँकी
bhaktapur thimi