News Portal

  • गृहपृष्ठ # thimi

    बिहीबारबाट धैरै ब्यापार-ब्यवसाय खुला, सबैखाले सवारीसाधन संचालन गर्न दिइने

    bhaktapur cdo

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खुल्ने भएका छन् । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी...बाँकी

    पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा भक्तपुरका श्रेष्ठसहित ९ समातिए

    ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना ललितपुरका स्थानीय हुन् भने एक जना भक्तपुर र अर्का काठमाडौंका युवा रहेका छन् । बिहीवार निषेधाज्ञा उल्लंघन गरी...बाँकी

    खुकुलो भयो निषेधाज्ञा : अत्यावश्यक उद्योग, अनलाइन कक्षा लगायत यी १६ सेवा संचालन हुने

    भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी

    भक्तपुरमा बुधबार ९ जना थपिएसंगै हालसम्म संक्रमित हुनेकाे संख्या ५५६

    बुधबार भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३८८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरका ९ जना परेका हुन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरमा ९,ललितपुरमा...बाँकी

    महानगरका मेयर शाक्यसँग प्रत्यक्ष सम्पर्कमा रहेका मध्यपुर थिमिका मेयरमा कोरोना नेगेटिभ

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले समेत आफ्नो स्वाब परिक्षण गराएका छन् । उनको...बाँकी

    सोमबार भक्तपुरका थप ४१ मा कोरोना पोजेटिभ पुष्टि

    सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७...बाँकी

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी

    भक्तपुरमा १२ जना संक्रमित थपिए

    शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय...बाँकी

    सानोठिमी र बोडेमा २ सय शैयाको क्वारेन्टाइन : अवरोध गर्नेलाई ६ महिना कैद !

    भक्तपुरमा करिब २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि थप २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको हो । सानोठिमी र बोडेमा थप २ सय शैयाको क्वारेन्टाइन बनाइने भक्तपुरकी...बाँकी

    भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी