News Portal

  • गृहपृष्ठ # maoist centre

    माओवादी केन्द्रले आज दलको नेता चयन गर्ने

    नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रले मुख्य मन्त्री हुने हैसियतका हेभिवेट उम्मेदवार दिने

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा माओवादी केन्द्रले हेभिवेट उम्मेदवार दिने भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मध्यपुर थिमि क्षेत्रबाट जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म नै उम्मेदवार हुने भएका छन् । नेता...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्यमा निर्वाचित

    दिलिप परतिमा dilip pratima

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेहरु माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ र महिला नेतृ प्रतिमा श्रेष्ठ ‘उर्मिला’ हुन् ।...बाँकी

    माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा पूर्व कमाण्डर सहयात्री निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा सिन्धुपाल्चोकका नेता सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी माओवादीद्वारा संचालित तत्कालीन जनयुद्धमा मध्यम तहका कमाण्डर समेत हुन् । जन सास्कृतिक महासंघका संयोजक समेत रहेका  सहयात्री पार्टीको पहिलो...बाँकी