News Portal

  • गृहपृष्ठ # nagarkot

    नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी

    नेपाल निकट युवा संघलाई नगरकोट सडकको चिन्ता, प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

    नेकपा (एमाले) को माधव नेपाल निकट युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीको तर्फबाट बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो...बाँकी

    नेता डिपी ढकालको पहलपछि काठको पोल प्रतिस्थापन : ६ सय घरपरिवार लाभान्वित

    वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक...बाँकी

    माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठक सम्पन्न : निष्कृयलाई अल्टिमेटम, संगठनमा जोड

    सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । मंगलवार ब्यासीमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो । उक्त बैठकमा सहभागीहरुले...बाँकी

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी

    फरक पसल/व्यवसाय खाेल्न फरक समय निर्धारण : हेर्नुस् कुन कहिले खुल्न पाउँछन् 

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि ब्यापार-ब्यवसाय खुला हुने भएको हो । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई...बाँकी

    खुकुलो भयो निषेधाज्ञा : अत्यावश्यक उद्योग, अनलाइन कक्षा लगायत यी १६ सेवा संचालन हुने

    भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    जगाती वृत्तका प्रमुख समेत रहेका डीएसपी जोशीको सरुवा

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीको सरुवा भएको छ । उनको महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएको हो । डिएसपी जोशीको स्थानमा नुवाकोटबाट राजेश थापा आएका छन् ।...बाँकी

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी