भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन्...बाँकी
chagu changunarayan municipality jivan khatri sanjeep ghimire चागुँनारायण संजीप घिमिरे शुभचिन्तक मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको सावजनिक अभिव्यक्ति दिएपछि मतदाताहरु थप सचेत भएका...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले...बाँकी
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य...बाँकी
गणतन्त्र काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो । ‘प्रस्तुत...बाँकी
सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन् ।पार्टीका बागमती प्रदेश कमिटी इन्चार्ज रहेका नेता डा राजन भट्टराई कम्बोडिया उडेका हुन् । बुधबार साँझ आफैले सामाजिक सञ्जालमार्फत उनले...बाँकी
मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी मनाेनयनसँगै रुकुमपूर्वमा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका २ को वडा अध्यक्ष पदमा...बाँकी
rukumpurba रुकुम सत्तारुढ दल नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीले शनिवार अधिवेशन गर्ने भएको छ । एमालेले नंखेलस्थित सेराटन पार्टी प्यालेसलाई अधिवेशनस्थल बनाएको छ । अधिवेशनका लागि सबै वडाको अधिवेशन सम्पन्न गरिसकिएको नगर अध्यक्ष रविन्द्र सापकोटाले बताएका छन्...बाँकी
surya binayak surya binayak municipality भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले रास्वपा सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् । सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर रविलाई थुन्न नहुने उनको भनाइ छ । नेपाल प्रेस सोसाइटीले बुधवार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार...बाँकी
hem pathak nepal press society surya binayak प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ प्रतिक्रिया दिएका छन् । सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा मंगलबार रविले आफ्ना समर्थकहरूलाई भने– ‘खोरमा थुनिदैमा बाघ...बाँकी