News Portal

  • गृहपृष्ठ # चागुँनारायण

    चाँगुनारायणमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड : ९ सय विद्यार्थी सहभागी

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो । सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन...बाँकी

    चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी

    चागुँनारायण नगरपालिकाको नीति तथा कार्यक्रममा संसोधन

    चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख जीवन खत्रीले सञ्चालन...बाँकी

    नगरकोटको श्री युवा साकोसमा नयाँ नेतृत्व

    चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी

    सार्वजनिक स्थलमा चाँगुनारायणको पहिलो सार्वजनिक सुनुवाई

    जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा चाँगुनारायण नगरपालिकाले भने आफ्नो सेवाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक सार्वजनिक स्थानमा सभाको आयोजना गरी चाँगुनारायण नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक...बाँकी

    माओवादी केन्द्र चाँगुनारायण नगर समितिको तीज विशेष कार्यक्रम सम्पन्न

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) को चाँगुनारायण नगर समितिले पनि दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नगर पार्टीको महिला बिभागको समन्वयमा तीज विशेष कार्यक्रम अन्तर्गत नगर समितिले दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।   ...बाँकी

    शारीरिक सुगठन आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले समेत आवश्यक : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राम्रो स्वास्थ्यका लागि शारीरिक सुगठन आवश्यक रहेको बताएका छन् ।  युवा आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि शारीरिक सुगठन महत्वपूर्ण रहेको उनले बताएका हुन् ।         ...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी