News Portal

  • गृहपृष्ठ # चागुँनारायण

    नागरिक पहलमा चाँगुनारायणमा १६ हजार एभोकाडो,प्रदेश सरकारले सहयोगगर्ने मन्त्रीको प्रतिवद्धता

    changunarayan city avocardo city @ changu

    भक्तपुरको चाँगुनारायण नगर क्षेत्रलाई बहुगुणी फल एभोकाड़ोयुक्त बनाउने नागरिक अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले १६ हजार ३ सय बोट एभोकाडो वितरण र रोपण कार्य सम्पन्न गरेको छ । नागरिक स्तरमा संचालित ३ वर्षे यस...बाँकी

    पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो । पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता...बाँकी

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार साँझ सुडालको आरुवारी रञ्‍जितकार टोलमा एभोकाड़ोको विरुवा वितरण गरिएको हो । आरुवारी रञ्‍जितकार टोल विकास संस्थाले एभोकाड़ोको विरुवा माग गरेकाले...बाँकी

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई बहुगुणी फल एभोकाडोको शहर बनाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय रहेको यो अभियान यस वर्ष पनि शुक्रबारबाट शुरु...बाँकी

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित प्रकोपबाट बच्न आवश्यक उपायबारे अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराइएको हो । वडा नम्बर १ देखि ६ सम्म सो कार्यक्रम...बाँकी

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ । उनको ममतामयी माता लक्ष्मीमाया कासिछ्वाको निधन भएको हो । ९३ वर्षको उमेरमा लक्ष्मीमायाको शनिवार साँझ निधन भएको पारिवारिक श्रोतले पुष्टि...बाँकी

    चाँगुनारायणको शहर दुवाकोट : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ । सोमबार दुवाकोटमोडस्थित मित्रश्री...बाँकी

    चाँगुनारायणका मेयर जीवन खत्री जापान प्रस्थान

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बारे बुझ्न उनी आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन् । जापानी संस्था जाइकाको छनौटमा परी मेयर खत्री जापान प्रस्थान गरेका...बाँकी

    चाँगुनारायणको चौधौं अधिवेशन सम्पन्न, ४ विधेयक र एक ऐन पारित

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा  ऐन संशोधनको प्रस्ताव पारित गरेको...बाँकी