News Portal

  • गृहपृष्ठ # चागुँनारायण

    एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी

    खानेपानीको उद्घाटनसँगै इथाचावासी खुशी

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा करिब रू दुई करोडको लागतमा निर्माण सम्पन्न खानेपानीको उद्घाटन गरिएको छ । ताथलीको इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको खानेपानीको शनिबार...बाँकी

    चाँगु-५ का वडा अध्यक्ष सहित तीन जना मिलेर कुटपिट, घाइते अस्पतालमा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै...बाँकी

    भक्तपुरबाट १ लाख ६५ हजार सहित ८ जुवाडे पक्राउ

    भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट ८ जुवाडे पक्राउ परेका छन् । ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जना पक्राउ...बाँकी

    चाँगुनारायण नगरपालिकामा एकै दिन दशवटा तालिम

    चाँगुनारयण नगरपालिकामा एकै दिन दशवटा तालिमको उद्घाटन गरिएको छ । कृषी,पशुपन्छि, व्यापार, व्यवसाय गर्न चाहने वर्गलाई लक्षित गरि एकै दिन १० वटा तालिमको एक समारोह विच उद्घाटन गरिएको हो । चाँगुनारायण नगरपालिकाको दुवाकोट स्थित नेपाल...बाँकी

    चाँगुनारायणमा मेयर उद्यमशीलता विकास कार्यक्रमको तालिम शुरु ,३९० युवा छनोट (नामावली सहित)

    चाँगुनारायण नगरपालिकाले युवा उद्यमशीलता विकासका लागि दिने ऋणका लागि युवाहरूको नामावली प्रकाशन गरेको छ ।  कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले...बाँकी

    बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी

    श्रीकृष्ण माविकाे नयाँ भवन शिलान्यास

    चाँगुनारायण ७ खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । बागमती प्रदेश सभाका सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश...बाँकी

    चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिनेसम्म(पूर्णपाठ)

    चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा...बाँकी

    चाँगुनारायणमा ४ जना संक्रमित

    भक्तपुरमा ४ जना संक्रमित सन्चो भएर घर फ़र्किएपछि शुन्य अवस्थामा रहेको संक्रमितको संख्या एकैपटक ह्वात्तै बढेको छ । भक्तपुरमा मंगलवार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका वडा नं. ३ को झौखेल...बाँकी