भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा...बाँकी
काठमाडौं, ९ पुस । नेकपा ओली समूहका पार्टीको सातै प्रदेशमा संयोजक तोकिएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका संयोजक तोकेका हुन् । जस अनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा...बाँकी
काठमाडौं, १५ संवाददाता । पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या...बाँकी
Death due to Corona
काठमाडौं, १५ मंसिर । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र...बाँकी
Ministry of health and Population
काठमाडौं, ७ मंसिर । नारायणहिटी दरबारभित्र रहेको राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । , शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री...बाँकी
बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष...बाँकी
bhaktapur bhaktapur hospital
काठमाडौं, १० कार्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका...बाँकी
काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षाेल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न...बाँकी
काठमाडौं, ७ कार्तिक । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको...बाँकी
भक्तपुर, २७ असोज । महानगरीय अपराध महाशाखाले चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रकुमार योन्जनको हत्या गरेकाे अभियाेगमा तीन जनालाई आज पक्राउ गरेको छ । योन्जनलाई जग्गा हेर्ने बहानामा असोज २१ गते कुटपिट गरी हत्या गरिएको...बाँकी
bhaktapur changu narayan