News Portal

  • गृहपृष्ठ # dp

    अर्थ–राजनीति विज्ञ एवं भक्तपुरका युवा नेता डिपी ढकालको ‘समाजवाद र नेपाल’ सार्वजनिक

    dp

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी

    बागमती प्रदेश अध्यक्षमा डिपी ढकालको दावी

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा भक्तपुर संयोजक डिपी ढकालले दावी गरेका छन् । काठमाडौमा जारी पहिलो अधिवेशनबाट निर्वाचित हुने बागमती  प्रदेश समितिमा उनले अध्यक्ष दावी गरेका हुन् ।             ...बाँकी

    नेता ढकालको प्रश्न : ओलीका सबै निर्णय अब उप्रान्त मान्छौं भन्नुबाहेक १० बुँदामा के छ ?

    DP dhakal

    पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता बिरुद्ध आन्दोलित बनेका शक्तिहरुबाट नेकपा एमाले(नेपाल पक्ष) बिमुख बन्ने देखिएको छ । आइतवार राति केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति...बाँकी

    निकोसेरास्थित खस्याङखुसुङ् खाेलाबाट प्रस्तावित वीर अस्पतालसम्म करिडाेर निर्माण गरिने

    मध्यपुर थिमी वडा नं ९ निकोसेरास्थित खहरे खोला (खस्याङ खुसुङ् खाेला) मा करिडाेर निर्माण गरिने भएको छ । निकोसेरा हुँदै दुवाकाेटकाे प्रस्तावित वीर अस्पताल सम्म पुग्न करिडाेर निर्माण गरिने भएको हो । सोमबार करिडोर निर्माणका...बाँकी

    हामी रोएर बसेका छैनौँ भन्ने यो संदेश हो : डीपी ढकाल

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सचिव एवं गत उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १(१) अन्तर्गत प्रदेश सभाका उम्मेदवार डीपी ढकालले आफू कानुनी रुपमा उपनिर्वाचनमा पराजित भएपनि राजनीतिक रुपमा बिजयी भएको...बाँकी

    डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका...बाँकी

    को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १...बाँकी

    नेकपा भक्तपुरका सचिव ढकालको पुस्तकमाथि परिचर्चा : ज्ञानको भण्डार भएको भनाई

    नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बारे परिचर्चा भएको छ । राजधानीमा बुधवार उक्त पुस्तकमाथि परिचर्चा भएको हो । मार्क्सबादी दृष्टिकोणले काठमाडौको नेपाल ल क्याम्पसको सभा...बाँकी

    प्रचण्डले जिम्मेवार भनेपछि डीपी दङ्ग : घनश्याम र हरि रोकाहरु हेरेको हेर्यै

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी