News Portal

  • गृहपृष्ठ # dp dhakal

    अर्थ–राजनीति विज्ञ एवं भक्तपुरका युवा नेता डिपी ढकालको ‘समाजवाद र नेपाल’ सार्वजनिक

    dp

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी

    माओवादी केन्द्रको देशैभर वडा अधिवेशन : भक्तपुरका अधिकांश वडामा बन्द सत्र समेत सम्पन्न

    राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा चुनावी रौनक शुरु भएको छ । पूर्वनिर्धारित मिति अनुरुप शनिवार एकसाथ देशैभरका वडाहरुमा अधिवेशन शुरु भएको हो । भक्तपुरका अधिकांश वडाहरुमा शनिवार बिहानै वडा सम्मेलन...बाँकी

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर...बाँकी

    माओवादी केन्द्रले बनायो जिल्ला समन्वय समिति, भक्तपुर संयोजकमा नेता ढकाल

    DP dhakal

    नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी

    पूर्वमन्त्री पुनको प्रश्न, हामीले ब्युत्याएको संसदमा हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो?

    नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले...बाँकी

    नेता डिपी ढकालका कारण सुडालमा बिजुलीको समस्या समाधान

    बिजुली भएर पनि राम्ररी बत्ति बाल्न नपाएका चाँगुनारायण ८ सुडालका स्थानीयले राहत पाएका छन् । लामिछाने टोल दोबाटोदेखि धुलिखेल चोकसम्मको बिजुलीको समस्या नेता डिपी ढकालका कारण समाधान भएको हो । उक्त क्षेत्रमा लाइन बिस्तार र...बाँकी

    चाँगुनारायण-८ मा वाइसिएलद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम

    चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो । स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन...बाँकी

    रमेश प्याथको नेतृत्वमा मध्यपुर-३ मा माओवादी केन्द्रको २३ सदस्यीय कमिटी निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । वडा नम्बर ३ को...बाँकी

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो । प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको...बाँकी

    ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहिपनि हुँदैन : डिपी ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहि पनि नहुने बताएका छन् । दुई तिहाइ बहुमतसहित सरकार बनाएका ओली आफ्नै कारण बालकोट फर्किन...बाँकी