News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।                     ...बाँकी

    शनिवार भक्तपुरका चारैवटा नगरमा माओवादी केन्द्रको नगर अधिवेशन हुँदै

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुरको चारैवटा नगरपालिकामा एकैदिन नगर सम्मेलन गर्ने भएको छ । शनिवार भक्तपुरमा सबै नगरमा नगर सम्मेलन हुन लागेको हो ।               ...बाँकी

    शुभचिन्तकको नेतृत्वमा प्रेस सेन्टर भक्तपुरको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

    प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल...बाँकी

    एमालेको सूर्यविनायक नगर कमिटीमा सुरज सबैभन्दा कान्छो

    suraj thapa

    नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीमा युवा नेता सुरज थापा सबैभन्दा कान्छो सदस्य भएका छन् । २८ वर्षीय थापा सूर्यविनायक नगर कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन् । ७५ सदस्यीय नगर कमिटीमा सुरज उमेरका आधारमा सबैभन्दा कान्छो...बाँकी

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी

    कटुञ्जेकी उर्मिला भक्तपुर सिडिओ कार्यालयमा प्रशासकीय अधिकृत

    urmila khatiwada rudra sharma

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् । उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...बाँकी

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...बाँकी

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका हुन् । लोक सेवा आयोगले आइतवार बढुवाको नतिजा सार्वजनिक गर्दा...बाँकी

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित देखिएका छन् । प्रचण्डले भक्तपुरमा दिएको अभिव्यक्तिप्रति उनले आक्रोश प्रकट गरेका हुन् ।...बाँकी