News Portal

  • गृहपृष्ठ # surya binayak

    एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध एउटै सदस्य...बाँकी

    शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने

    सत्तारुढ दल नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीले शनिवार अधिवेशन गर्ने भएको छ । एमालेले नंखेलस्थित सेराटन पार्टी प्यालेसलाई अधिवेशनस्थल बनाएको छ । अधिवेशनका लागि सबै वडाको अधिवेशन सम्पन्न गरिसकिएको नगर अध्यक्ष रविन्द्र सापकोटाले बताएका छन्...बाँकी

    रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप

    भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले रास्वपा सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् । सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर रविलाई थुन्न नहुने उनको भनाइ छ । नेपाल प्रेस सोसाइटीले बुधवार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार...बाँकी

    निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसको : सांसद थापा

    नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा...बाँकी

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । भक्तपुरमा पनि सूनपा-५ कटुन्जेको गणेशमान सिंह स्मृति बाटिकास्थित उनको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस जिल्ला समितिको आयोजनामा...बाँकी

    मोर्डनकी बुमिरा र युनिकका बिकासलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार

    एसईईमा नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने सूर्यविनायक नगरका दुई विद्यार्थीलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मोर्डन बोर्डिंग स्कुल दधिकोटकी छात्रा बुमिरा माकजू र युनिक इण्टरनेशनल स्कूल कटुन्जेका छात्र विकास थापा रहेका...बाँकी

    भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

    भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न...बाँकी

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा छ लेन सडक...बाँकी

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका सहयोगापेक्षीहरुलाई मिष्ठान्न भोजन प्रदान गरिएको हो । विजयादशमीको पावन दिनमा कोही भोकै नरहुन् भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम सञ्चालन...बाँकी

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका छन् । ब्यक्तिगत स्वार्थ प्रेरित समाजमा सहायता फाउन्डेसन जस्ता संस्थाले पुर्याएको योगदानको स्मरण गर्दै उनले सोकुरा बताएका हुन् । बिहीबार...बाँकी