News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना

    धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक गाडी नचलाउन सडक डिभिजन भक्तपुरले सूचना जारी गरेको छ । आज भदौं २० र भोलि २१ गतेका लागि सो सूचना जारी गरिएको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकोले...बाँकी

    अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ

    डा पुकार चन्द्र श्रेष्ठ नेपालमा अङ्ग प्रत्यारोपणको अग्रणी व्यक्तित्व हुन् । उनलाई सम्मानपूर्वक नेपालमा अङ्ग प्रत्यारोपणको पिता भन्दा उनको योगदानको सच्चा सम्मान हुन्छ । १५ वर्ष अघि सम्म अङ्ग प्रत्यारोपणका लागि विदेश जानुको बिकल्प थिएन...बाँकी

    दारी ग्याङ खुला फुटसल प्रतियोगितामा प्रदिप एफसी भक्तपुर प्रथम

    प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधी प्रदिप एफ सी भक्तपुरले हात पारेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । काठमाडौंको...बाँकी

    के हो हेपाटाइटिस

    हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ। हेपाटाइटिस भाइरस मुख्य ५ प्रकारका हुन्छन । ए, बी, सी, डी र ई । रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरस...बाँकी

    बनमालाको नेतृत्वमा अखिल क्रान्तिकारीको ३९ सदस्यीय भक्तपुर क्याम्पस समिति निर्वाचित

    अनेरास्ववियु(क्रान्तिकारी)ले भक्तपुर बहुमुखी क्याम्पसमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न ९ औं सम्मेलनले सागर बनमालाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बनमाला स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । सम्मेलनको बन्द सत्रले उनको...बाँकी

    माओवादी केन्द्रको आयु नयाँ पुस्तामा निर्भर : नेता ढकाल

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको तागत अखिल क्रान्तिकारीले निर्धारण गर्ने बताएका छन् । जनयुद्धकालीन विद्यार्थी नेता समेत रहेका नेता ढकालले पार्टीलाई बलियो बनाउन अखिल क्रान्तिकारी बलियो बन्नुपर्ने बताएका हुन् । पार्टीको विद्यार्थी...बाँकी

    सुटुक्क भक्तपुर आए राष्ट्रपति पौडेल, सर्वसाधारण सरह दरवार क्षेत्रको अवलोकन

    राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण र स्थानीय तलेजु भवानी र भैरवनाथको पूजाअर्चना गरेका छन् । शुक्रवार बिहान करिब ११ बजे धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ सुटुक्क भक्तपुर आएका उनले अवलोकन...बाँकी

    जनयुद्ध हिँसा हो भने झापा विद्रोह के हो ? हेर्नुस् योगेशलाई डिपीका ५ प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि माओवादीहरु खनिएका छन् । व्यवस्था परिवर्तनको नेतृत्व गरेको तत्कालिन माओवादी जनयुद्धलाई संसदमा हिँसाको संज्ञा दिएपछि भट्टराईसंग उनीहरु असन्तुष्ट बनेका हुन् । सविधानले हिँसा नभनी सशष्त्र द्वन्द्व भनेको...बाँकी

    रहेनन् मध्यपुरका पुराना कम्युनिष्ट नेता श्रेष्ठ

    भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्ण बाग श्रेष्ठको निधन भएको छ । मध्यपुर थिमि निवासी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि सुगर प्रेसर लगायतका रोगले ग्रसित रहेका थिए भने दुई वर्ष...बाँकी

    चाँगुनारायणका उपप्रमुखमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । चाँगुनारायण-३ का ६१ वर्षीय बद्रिप्रसाद दाहालले उपमेयरले आफूलाई कठालो...बाँकी