News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, समाचार

    मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट

    old town resturent

    छिमेकी देश भारतमा असाध्यै लोकप्रिय रहेको बिरयानीको स्वाद नलिने कमै नेपाली हुनुपर्छ । पछिल्लो समय मम र चाउमिन जस्तै बिरयानी पनि नेपालीले मन पराउने खानेकुरा भैसकेको छ । चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर...बाँकी

    भक्तपुर-२ मा गठबन्धनका थापा र एमालेका बस्नेतबीच रोमाञ्चक भिडन्त, २६ मनोनयन दर्ता

    देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । अघिल्लो...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल, गठबन्धनका गोठे र एमालेका गेलालसहित १४ मनोनयन दर्ता

    प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको भक्तपुरमा उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । आइतवार निर्धारित समयमै हर्षउल्लास सहित मनोनयन दर्ता सम्पन्न भएको हो । निर्वाचन  क्षेत्र नं १...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    भक्तपुरका पत्रकारले कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने

    fnj bhaktapur

    निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले सोको विरोध गर्ने औपचारिक निर्णय नै गरेको छ । कार्यसमितिको शनिवार सम्पन्न नवौं...बाँकी

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा गरेका छन् । बुधबार माओवादी केन्द्रको सूर्यविनायक नगरसमिति द्वारा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोख्रेलले उक्त खुलासा...बाँकी

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितिको बैठकले...बाँकी

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका छन् । संविधानको रक्षा गर्नु नै देउवा सरकारको प्रमुख उपलब्धी रहेको उनले दावी गरेका हुन् । सोमबार सूर्यविनायक नगरसमितिले दशैँको...बाँकी

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह नसमातिएको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा प्रदर्शन गरेका हुन् । एकीकृत समाजवादीका जिल्ला...बाँकी

    भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

    भक्तपुरमा १७ महिने शिशुको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा हाल मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ५ घर भएका केशवलाल श्रेष्ठको छोरा सलिन श्रेष्ठ रहेका...बाँकी