News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मनोरञ्जन, मुख्य समाचार

    धौभडेलको स्वर, संगीत र चालिसेको शब्दमा पोखियो प्रवासीको पीडा

    roshan dhaubadel

    गायक एवं संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ सार्वजनिक भएको छ । बिहीवार एक कार्यक्रमका बीच पीडा म्युजिक भिडिओसहित सार्वजनिक गरिएको हो । भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्दमा उनिएको ‘पीडा’मा भक्तपुरे गायक एवं...बाँकी

    विद्यालय स्तरीय जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा डेन्श स्कूलकी युनिसा प्रथम

    भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम भएकी छन् । ‘फोहोर ब्यवस्थापनमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ५५ विद्यालयका सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सूर्यविनायक- ३ बाल्कोट, नयाँबस्तीस्थित डेन्श...बाँकी

    शारीरिक सुगठन आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले समेत आवश्यक : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राम्रो स्वास्थ्यका लागि शारीरिक सुगठन आवश्यक रहेको बताएका छन् ।  युवा आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि शारीरिक सुगठन महत्वपूर्ण रहेको उनले बताएका हुन् ।         ...बाँकी

    भक्तपुरमा आज जनैपूर्णिमा

      भक्तपुरमा आज जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै...बाँकी

    स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    भक्तपुरमा बाढी, करिब १ सय घर टहराहरुमा क्षति

    मंगलबार (हिजो) राती परेको अविरल बर्षाको कारण भक्तपुरका विभिन्न स्थानहरुमा मनोहरा खोला पसेपछि करिब १ सय  घर टहराहरुमा क्षति पुगेको छ । प्रभावित स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य गरिएको भक्तपुरका प्रहरी नायब...बाँकी

    ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी

    कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चारदोबाटो बस्ने आलेमगरको मृत्यु

    काठमाडौ‌को कोटेश्वरमा सडक दुर्घटना हुँदा भक्तपुरको चारदोबाटो बस्ने एकजनाको ज्यान गएको छ । छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो ।  दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका ४ घर भई...बाँकी

    भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    raju karki

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र...बाँकी