News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    devendra paudel mantri

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी

    एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै भक्तपुर सिडिओमा उजुरी, दर्ता नहुँदा निराश

    पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० उलंघन गरेको आरोप लगाउदै उजुरी परेको हो । उनी आफू कोभिड...बाँकी

    वरिष्ठ पत्रकार राणालाई मातृशोक

    वरिष्ठ पत्रकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणा तथा नेपाली काँग्रेस सूर्यविनायक नगरका नेता रवी राणालाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता मीनकुमारी राणाको असमायिक निधन भएको हो । ८३ वर्षिया मीनकुमारीलाई अकस्मात...बाँकी

    एमाले भक्तपुरले ल्यायो कार्यकर्ता संरक्षण स्कीम

    bachan

    नेकपा(एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाले कार्यकर्ता संरक्षण योजना अघि सारेका छन् । कार्यकर्ता संरक्षणका लागि आर्थिक कोष नै खडा गरी काम गर्ने उनको योजना रहेको छ । युवा नेता देउजा नेकपा(एमाले) भक्तपुरका निर्विरोध निर्वाचित अध्यक्ष...बाँकी

    हटाइयो सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली

    bhaktapur cdo

    कोभिड १९ नियन्त्रणका लागि भन्दै आदेश गरिएको यातायातमा जोरबिजोर प्रणाली बिबादित बनेपछि संसोधन गरिएको छ । जोरबिजोर प्रणाली अनुसार सवारी संचालन गर्दा सवारी साधनमा भीड बढेको र यात्रा सकसपूर्ण बनेको गुनासो बढेसंगै सरकारले सो व्यवस्थामा...बाँकी

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको हो ।भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । भक्तपुर...बाँकी

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक जनसङ्ख्या वृद्धिदर सबैभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा जनसङ्ख्या वृद्धिदर ३.३२ प्रतिशत देखिएको...बाँकी

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको बैठकले उपत्यकाभित्र चल्ने...बाँकी

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की आएका छन् । कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । कार्की नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति...बाँकी

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो ।                     ...बाँकी