News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, भक्तपुर, मुख्य समाचार, राजनीति, समाचार

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि बिद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा...बाँकी

    पेट्रोलियम पदार्थमा सरकारको ध्यान नपुगेको सांसद सुवाल जिकिर

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको...बाँकी

    उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी

    भक्तपुरमा ईताछें विनायक र आईभि हेल्थकेयरको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    itachhe binayak

    भक्तपुरको ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आई. भि. हेल्थकेयरसंगको सहकार्यमा शनिवार उक्त शिविर सम्पन्न गरिएको हो । भक्तपुरको औद्याेगिक क्षेत्रस्थित शहिद स्मृति उद्यानमा सम्पन्न भएको स्वास्थ्य...बाँकी

    नागरिक सहायता कक्षबाट १ वर्षमा भक्तपुर प्रहरीले पुर्यायो ६० हजार बढीलाई सेवा

    bhaktapur police range

    भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो । भक्तपुर प्रहरी प्रमुख रहेका एसपी...बाँकी

    भक्तपुर आएका सचिव पोखरेलको सुझाव : ग्रील ग्राम तोकौँ

    उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् ।   ...बाँकी

    ग्रिल तथा स्टील व्यवसायीका समस्यामा ध्यान दिन अनुरोध

    वर्षै पिच्छे परनिर्भता वढ्दै गएको बेला ग्रिल तथा स्टील व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ । यसलाई अझ प्राथमिकता दिने हो भने विदेश निर्यात पनि सम्भब भएको व्यवसायीहरुले बताएका छन् । ग्रिल तथा स्टील...बाँकी

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    गाईजात्रा प्रदक्षिणा मार्गमा तारहरु व्यवस्थित गरिने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बस्यो...बाँकी