News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित आचार्यलाई भक्तपुर कांग्रेसको सम्मान

    नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित भक्तपुरका पत्रकार पेशल आचार्य सम्मानित भएका छन् । उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । पहिलोपटक भक्तपुरको...बाँकी

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय...बाँकी

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए...बाँकी

    अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुरको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको भनपा-१ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिलल स्कूलमा यो वर्षंंबाट कक्षा ११ को पढाई शुरु भएको छ । १०+२ अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको...बाँकी

    कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन : सभापति थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारी कांग्रेस हुन...बाँकी

    नगरकोट सडक ठेक्काको काम पूरा गराउन सरकारसँग सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नगरकोट लगायत काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अबिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन सरकारसँग माग गरेका छन् । आईतबार...बाँकी

    मध्यपुर थिमिको लाय्कु भैल: प्याखँ अवलोकन गर्ने उपराष्ट्रपति पुन पहिलो विशिष्ट व्यक्ति

    nanda bdr pun

    भक्तपुरको सास्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिवार राति सवा ९ बजे उनी मथिनपा ४...बाँकी

    विश्व रेकर्ड राख्न सफल भक्तपुरकी खेलाडी सापकोटा सम्मानित

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा सम्मानित भएकी छन् । काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति...बाँकी

    मध्यपुर थिमिमा शनिवार रातिदेखि देवीदेवता जागा हुने, अवलोकनका लागि उपराष्ट्रपति पुन आउँदै

    उपराष्ट्रपति नन्दबहादुर पुन मध्यपुर थिमिमा आउने भएका छन् । आज शनिवार राति ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आउने भएका हुन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन बालकुमारी आउन लागेका नगर...बाँकी

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने सापारु अर्थात् गाईजात्रा सम्पन्न

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी