News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    साधारण सभा र अधिवेशन नगर्ने समितिहरुको नेतृत्व खोस्ने नगर प्रमुख थापाको चेतावनी

    basudev thapa mayor sarita timsina deputy mayor

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समयमै साधारण सभा र अधिवेशन नगर्ने उपभोक्ता समितिहरु भंग गर्ने चेतावनी दिएका छन् । त्यस्ता समिति भंग गरी सम्बन्धित वडाको वडाध्यक्षलाई नै समितिको नेतृत्व दिने उनले चेतावनी दिएका हुन् ।...बाँकी

    भक्तपुरको सैनिक स्कूलले जित्यो आइजीपी रनिङ ट्रफी

    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को उपाधी भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय स्कूलले जितेको छ । शुक्रवार सम्पन्न अन्तिम खेलमा सर्बोत्कृष्ट हुँदै सल्लाघारीस्थित सैनिक स्कूलले उपाधी जितेको हो । फाइनल खेलमा सैनिक आवासीय स्कूल भक्तपुरले...बाँकी

    मध्यपुर थिमिमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड शुरु, १ हजार २ सय २८ विद्यार्थीबीच प्रतिस्पर्धा

    मध्यपुर थिमि नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड–२०८० शुरु भएको छ । तीन दिन चल्ने विद्यालयस्तरीय यो प्रतियोगिता शुक्रवारबाट शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षासँगै खेलकुद लाई पनि अघि बढाइरहेको...बाँकी

    भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, यस्तो छ रुट

    भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम...बाँकी

    एसईई उतीर्ण हुन प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईमा उतीर्ण हुन प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने बताएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रमलाई बुधवार सूर्यविनायकमा सम्बोधन गर्दै...बाँकी

    बालिका बलात्कारको अभियोगमा पिखेलबाट ४९ वर्षीय एक पुरुष पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलबाट नाता पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षीय सोम बहादुर स्याङतान रहेका छन् । सिन्धुली घर भएका स्याङतान दुवाकोट स्थित...बाँकी

    माओवादी केन्द्रले मध्यपुर थिमिमा मेयर र सांसद जित्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

    नेकपा (माओवादी केन्द्र) को पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आएको अवसर पारेर नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले बुधवार साँझ शिष्टाचार भेट गरेको छ । मध्यपुर थिमि नगरपालिकाको उपमेयर समेत रहेका...बाँकी

    भक्तपुर आएका प्रधानमन्त्री प्रचण्डले लिए पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

    matrikaa yadav

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य मात्रिका यादवको स्वास्थ्य अस्वस्थाबरे जानकारी लिएका छन् । भक्तपुरको मध्यपुर थिमी ३ सुन्दर बस्तीमा बस्दै आएका नेता यादव अस्वस्त भएपछि उनको स्वास्थ्य अवस्थाबारे...बाँकी

    संघीयताले सप्रदै भक्तपुर अस्पताल : ३ सय शैयामा स्तरउन्नती गर्ने प्रदेश सरकारको निर्णय

    देशमा संघीयता आएसंगै प्रादेशिक अस्पतालमा परिणत भक्तपुर अस्पतालले काचुली नै फेरेको छ । उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि यसको बिकास हुन भने संघीयता नै आउनुपरेको हो । रिफर सेन्टरको रुपमा बदनाम रहेको भक्तपुर अस्पताललाई बागमती...बाँकी

    चाँगुनारायण नगरब्यापी फूटसलमा गोल्डेन सुनगाभा बिजेता र मित्रश्री उपबिजेता

    चाँगुनारायण प्याब्सनको आयोजनामा भएको नगरब्यापी विद्यालयस्तरीय फूटसल प्रतियोगितामा गोल्डेन सुनगाभाले जीत हासिल गरेको छ । फाइनलमा मित्रश्री स्कूललाई पराजित गर्दै गोल्डेन सुनगाभा बिजेता बनेको हो । प्रतियोगिताको तेस्रो स्थानमा प्रज्ञा स्कूल रहेको छ भने फुलब्राइट...बाँकी