News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    भक्तपुर र मध्यपुरमा मंगलवारदेखि विद्यार्थीहरुलाई ‘मोर्डना खोप’

    morderna in bhaktapur

    भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी

    नेशनल प्याव्सन भक्तपुरले मनायो २४ औँ स्थापना दिवस

    npabson

    भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस मनाइएको छ । नेशनल प्याव्सन भक्तपुरले मंगलवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर नेशनल...बाँकी

    सानोठिमीस्थित इआरओका निमित्त महानिर्देशक सापकोटा सहसचिवमा बढुवा

    shiba sapkota

    सानोठिमीस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ)मा निमित्त महानिर्देशक रहेका उपसचिव शिवकुमार सापकोटाको बढुवा भएको छ । उनी शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएका हुन् । लोक सेवा आयोगको बढुवा सूचना अनुसार कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटालाई...बाँकी

    फेसबुक ह्याक गरी अनलाइन ठगी गरेको अभियोगमा गठ्ठाघरका पाठक पक्राउ

    फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन्...बाँकी

    भक्तपुर कर्णाली जस्तो भयो : जिसस प्रमुख गेलाल

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । सोमबार सरोकारवालाहरु सहित...बाँकी

    माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्यमा निर्वाचित

    दिलिप परतिमा dilip pratima

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेहरु माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ र महिला नेतृ प्रतिमा श्रेष्ठ ‘उर्मिला’ हुन् ।...बाँकी

    भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    bharattolan in bhaktapur

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतिष्पर्धा हुने भएको छ । भक्तपुरको मध्यपुर थिमिमा यसै महिनामा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको हो । नेपाल भारोत्तोलन संघले बिहिवार पत्रकार सम्मेलनमार्फत पुस २७ गतेदेखि २९ गतेसम्म भक्तपुरको मध्यपुर थिमिमा...बाँकी

    मदरल्याण्डले उचाल्यो भक्तपुर कपको उपाधी

    भक्तपुरमा सम्पन्न  दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड बोर्डिङ स्कूलले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा स्प्रिङडेल बोर्डिङ स्कूललाई हराउदै मदरल्याण्डले उपाधी हात पारेको हो । भक्तपुर एफसी ११ र स्प्रिङडेल...बाँकी

    एमसीसी सम्झौता देशघाती र देशको संविधान विपरीत भएको भन्दै बिरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भन्दै एमसीसीको बिरोधमा उत्रनुपर्ने आवश्यकता औल्याएका छन् । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विरुद्धमा आवाज उठाउनुपर्ने उनले आवश्यकता औल्याएका हुन् । सोमबार...बाँकी

    पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन्...बाँकी