News Portal

  • गृहपृष्ठ # Chagunarayan

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन, दुवाकोटका खाद्य एवं किराना स्टोर्सलाई कारवाही

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर २ स्थित दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । आइतवार उपभोक्ताको हित संरक्षण हेतु उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार...बाँकी

    महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको जानकारी गराएका छन् । २०८२ साल लाई नगरपालिकाले धार्मिक पर्यटक भित्राउने वर्षको रुपमा मनाउन लागेको उनले बताएका हुन् । चाँगु...बाँकी

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत शनिवार बिहान छालिङमा बिरुवा बाँडिने

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने...बाँकी

    बनेको एक महिनामै बिग्रियो ताथलीको सडक, माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

    भक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन्...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानमा व्यापक जनसहभागिता, झरीले रोक्न सकेन उत्साह

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो । मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा आयोजित एभोकाडो बितरण...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान अन्तर्गत मंगलवार बिहान ताथलीमा विरुवा वितरण हुने

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ अन्तर्गत एक घर दुई विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको छ । अभियान शुरु भएको एक सातामै अभियानले उल्लेखनीय प्रगती गरेको हो । यसैबीच चाँगुनारायण नगरपालिकाको...बाँकी

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक  पैदलयात्रीको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको ज्यान गएको हो । गत असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प....बाँकी