News Portal

  • गृहपृष्ठ # महेश बस्नेत

    महेश बस्नेत मन्त्री नबन्ने

    भक्तपुरका नेता एवं निवर्तमान संघीय सांसद महेश बस्नेत मन्त्री नबन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेता बस्नेत मन्त्री नबन्ने पक्कापक्की भएको हो । नवनियुक्त मन्त्रीहरू लाई बेलुकी ८ बजे शीतलनिवासमा...बाँकी

    सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी

    पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप...बाँकी

    सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी

    महेश बस्नेतलाई आफ्नै कार्यकर्ताकाे प्रश्न : पछाडिकाे पुस्ताले के सिक्ने?

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा गुटगत सरगर्मी देखिएपछि कार्यकर्ताहरु निराश देखिएका छन् । यसैबीच नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश बस्नेतले गुटगत राजनीति गरेकाे आराेप लागेकाे छ । उनकै कार्यकर्ता भक्तपुर जिल्ला कमिटीका सदस्य...बाँकी

    राष्ट्रिय गौरवका यति धेरै योजना भक्तपुरमा परेको यो पहिलोपटक हो : सांसद बस्नेत (अन्तर्वार्ता)

    (सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को आयव्यय विवरण (बजेट) सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बजेटमा भक्तपुरका लागि...बाँकी

    प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयका मानिस राम्रा भएनन्

    महेश बस्नेत प्रधानमन्त्रीको इच्छा बमोजिम काम हुन नसक्नुमा मलाई मुख्य तीन कारण छ जस्तो लाग्छ । एउटा, प्रधानमन्त्रीले जुन गतिका साथ मुलुकलाई अघि लैजानका लागि भ्रष्ट्राचार, अनियमितता रोक्ने, हुन नदिने, विगतमा भएका अनियमितताको छानबिन गरी...बाँकी

    प्रधानमन्त्रीलाई आफ्नैले डुबाए

    प्रधानमन्त्रीलाई ‘विश्वासघात’ : झन्डै दुईतिहाइको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सपना छ, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ त्यही सपना पूरा गर्न छानीछानी नजिककालाई सरकार र सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । तर, आफैँले विश्वास गरेकाबाटै...बाँकी

    शिक्षा सुधारको लागि जस्तोसुकै पहल लिन पनि आफू तयार रहेको सांसद बस्नेतको उद्घोष

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले अबको शिक्षा शीपमूलक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने बताउदै सांसद बस्नेतले गरिखान सक्ने शिक्षामा जोड दिएका हुन् । आइतवार सूर्यविनायक- १...बाँकी

    सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी