News Portal

  • गृहपृष्ठ # tathali

    ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी

    ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    bijayamurtimaharaj

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी

    बनेको एक महिनामै बिग्रियो ताथलीको सडक, माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

    भक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन्...बाँकी

    समाजसेवी पराजुलीलाई पुत्री शोक

    भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो । अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट...बाँकी

    नेता ढकालद्वारा ताथलीमा खानेपानी आयोजना तथा पहिरो नियन्त्रणको अनुगमन

    dp dhakal

    चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका...बाँकी

    चाँगुनारायणको ताथलीस्थित सामुदायिक बनमा मानव कंकाल फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा एक मानव कंकाल फेला परेको छ । मंगलवार बिहान करिब पौने ११ बजे उक्त कंकाल फेला पारेको प्रहरीले जानेको छ । महानगरीय प्रहरी वृत्त...बाँकी

    युवा समाजसेवी बालाको उदाहरणीय कार्य : जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

    जन्मदिन मनाउने सबैका आफ्नै तरीका हुन्छन् तर कमै मानिसले मात्र समाजसेवा मार्फत आफ्नो जन्मदिन मनाउछन् । यस्तै उदाहरणीय कार्य गरेर आफ्नो जन्म दिन मनाएका छन् चाँगु ९ ताथलीका युवा नेता एवं समाजसेवी दिलकुमार बालाले । ...बाँकी