News Portal

  • गृहपृष्ठ # sano thimi

    खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो । आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र...बाँकी

    दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ कथा संग्रह प्रकाशित

    rohit dahal

    प्रगतिशील साहित्यको क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाइसकेका युवा कथाकार रोहित दहालको छैठौं कृती प्रकाशित भएको छ । भक्तपुरको दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ पुस्तक ‘धरातलबाट उठेर हेर्दा’ कथा संग्रह प्रकाशित भएको हो । कथा...बाँकी

    कक्षा १२ को परीक्षा जेठ १६ बाट

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए...बाँकी

    भक्तपुरमा विद्यार्थीको मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् । भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको...बाँकी

    एमसीसी बिरोधी प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते

    अमेरिकी सहयोग कार्यक्रम एमसीसीको बिरोधमा भएको प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते भएकी छन् । प्रदर्शनको क्रममा प्रहरीको दमन भएपछि उनी घाइते भएकी हुन् । एमसीसी संसदमा टेबल नगर्न दबाब स्वरुप बुधवार नेकपा (माओवादी केन्द्र)को युवा...बाँकी

    ओमान बिरुद्ध नेपालको शानदार जित

    दिपेन्द्र ऐरीले शानदार ब्याटिंग गर्दै अर्धशतक बनाउदा ओमानलाई पराजित गर्दै नेपालले चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर...बाँकी

    सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    devendra paudel mantri

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी

    सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा बस्नेत

    सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी पद उपाध्यक्षमा विद्यार्थी नेता सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रहेका बस्नेत भर्खरै मात्र विद्यार्थी राजनीति छोडेर नेकपा...बाँकी

    सानोठिमीस्थित इआरओका निमित्त महानिर्देशक सापकोटा सहसचिवमा बढुवा

    shiba sapkota

    सानोठिमीस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ)मा निमित्त महानिर्देशक रहेका उपसचिव शिवकुमार सापकोटाको बढुवा भएको छ । उनी शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएका हुन् । लोक सेवा आयोगको बढुवा सूचना अनुसार कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटालाई...बाँकी

    २६ सय निमावि शिक्षककालागि आवेदन माग : हेर्नुस् सूचना

    सानोठिमी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको हो। आयोगले आज वेबसाइटमा...बाँकी