News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, विशेष, समाचार

    चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी

    प्रचण्ड, देउवा ,उपेन्द्र र माधव एकै ठाउँमा

    अहिले भर्खरै नयाँ सरकार गठनका लागि विपक्ष दल नेपाली काँगैस,माओवादी केन्द्र,जसपा,र माधव समुहको बैठक बसेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको बैठकमा प्रचण्ड ,उपेन्द्र र माधव नेपाल सहभागिता जनाएको छ ।...बाँकी

    राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थी संघको विरोध

    नेपाल आयल निगमले २०७७ साल चैत्र २३ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्य वृद्धिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध एवम् भत्र्सना गरेको छ । नयाँ वर्ष २०७८ साल शुरु हुनु अगावै...बाँकी

    चाँगु-५ का वडा अध्यक्ष सहित तीन जना मिलेर कुटपिट, घाइते अस्पतालमा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै...बाँकी

    मेला महोत्सव नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् ।...बाँकी

    भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु...बाँकी

    यि हुन् भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेता

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिनियर छात्रतर्फ गोल्डेन गेट स्कुलका समिर याकामी प्रथम, पद्म माविका युनिस तिमिल्सना द्वितीय र प्रभात माविका डिभिशविक्रम शाह र प्रभात इङ्गलिस स्कूलका यमन सुवालले तृतीय स्थान हासिल गरेका छन् ।...बाँकी

    भक्तपुर नगरव्यापी खेलकुद र अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न

    सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा आयाेजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । फागुन २९ गतेदेखि शुरु प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा प्रमुख अतिथि...बाँकी