News Portal

  • गृहपृष्ठ # changu

    जीत कायम राख्ने निवर्तमान सांसद बस्नेतको जिकिर

    नेकपा (एमाले) का तर्फबाट भक्तपुर २ मा उम्मेदवार रहेका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जीत कायम राख्ने जिकिर गरेका छन् । आफ्नो नेतृत्वमा भक्तपुरले बिकासको काचुली फेरेको बताउदै उनले आफूहरुलाई जनताले जिताउने जिकिर गरेका...बाँकी

    शारीरिक सुगठन आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले समेत आवश्यक : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राम्रो स्वास्थ्यका लागि शारीरिक सुगठन आवश्यक रहेको बताएका छन् ।  युवा आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि शारीरिक सुगठन महत्वपूर्ण रहेको उनले बताएका हुन् ।         ...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    भक्तपुरमा बजार अनुगमनलाई तीब्रता

    bajar anugaman

    भक्तपुरमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिइएको हो । शुक्रवार भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरेको नेतृत्वमा रहेको सरोकारवाला सम्मिलित अनुगमन टोलीले भनपा १० कमलविनायकमा बजार अनुगमन...बाँकी

    स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी

    किराँत एकेडेमीको पुरस्कारमा भक्तपुरका नेता ढकाल

    DP dhkal

    अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ । किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७...बाँकी

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    चाँगुनारायणको बजेट १ अर्व ८२ करोड २३ लाख ६१ हजार

    changu narayan

    चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन्...बाँकी

    भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएको भूकम्पको ठूलो धक्का

    भक्तपुर सहित उपत्यकामा फेरिपनि ठूलो भूकम्पको धक्का महसुस भएको छ । गएराति २:३६ मिनेटमा भूकम्पले उपत्यकालाई नराम्ररी हल्लाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.७ म्याग्नेच्युटको मापन गरिएको छ ।...बाँकी